ताप्लेजुङको दोभान बजारमा आगलागी
रातोपाटी
·
·
२२ मिनेट अगाडि
काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको ताप्लेजुङका डीएसपी कमल बजगाईंले रातोपाटीलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्