एसियाडमा श्रीलङ्कालाई हराउँदै नेपाल महिला कबड्डीको सेमिफाइनलमा
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ३४–२५ अङ्कले पराजित गर्दै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो । नेपालले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्