एसियाली खेलकुद प्रतियोगिता : नेपाल कबड्डीमा सेमिफाइनल प्रवेश
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४–२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ। यसअघि चीनको हाङजाउमा भएको १९…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्