नेपालकै ठुलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयाेजना हुने
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपालमा व्यावसायिक कम्ब्याट स्पोट्र्स अर्थात् मार्सल आर्ट्सलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ । फ्युजन फाइटको आयोजनामा आगामी अक्टोबर १० अर्थात् असोज २४ गते काठमाडौँको ठमेलस्थित लर्ड
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्