लमजुङका छ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
रातोपाटी
·
·
एक घण्टा अगाडि
लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीसहर, सुन्दरबजार, मस्र्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोथरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको नेपाली कांग्रेस
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्