भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता
नेपाल न्युज
·
·
५३ मिनेट अगाडि
कास्की। कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्व तयारीसहित उच्च सतर्कता अपनाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिक…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्