बाढीपीडितको सहयोगार्थ जापानमा ‘सुदूरपश्चिम सांस्कृतिक साँझ’ हुने
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ । सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा पहिलोपटक ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनसँगै कार्यक्रमबाट सङ्कलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ। कार्यक्रम अक्टोबर ११ मा टोकियो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्