भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको तयारी तीव्र
अनलाइनखबर
·
·
४ घण्टा अगाडि
८ असोज, कञ्चनपुर । भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानसँगै कञ्चनपुरमा बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले सम्भावित विपद्का बेला उद्धार, राहत र नागरिकको सुरक्षालाई प्रभावकारी बनाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको हो । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्