क्षतिको पूर्ण विवरण एक महिनाभित्र आउने, मृतकका परिवारलाई दिने राहत पनि समावेश गर्ने तयारी
रातोपाटी
·
·
५८ मिनेट अगाडि
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण एक महिनाभित्र तयार गर्ने तयारी सरकारले गरिरहेको छ । क्षतिको यथार्थ मूल्याङ्कन गर्न यतिबेला राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्