प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो
रातोपाटी
·
·
२७ मिनेट अगाडि
काठमाडौँ ।रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्