सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

ग्लोबल नर्थ, तेस्रो ध्रुव र वायुमण्डलीय साम्राज्यवाद

अनलाइनखबर · · एक घण्टा अगाडि

नेपाललाई वायुमण्डलीय न्याय चाहिन्छ। त्यो न्याय आर्थिक क्षतिपूर्तिमा मात्र सीमित हुनुहुँदैन। हिमाली क्षेत्रको जोखिमको नियमित अनुगमन, प्रारम्भिक चेतावनी प्रणालीको विकास, जोखिमका सङ्केत पहिचान गर्ने वैज्ञानिक संयन्त्र, आपत्कालीन सूचना प्रणाली, तथ्याङ्क आदानप्रदान र हिमालयसँग जोडिएका देशहरूबीच वैज्ञानिक सहकार्य पनि त्यसको सङ्गठन हुनु आवश्यक छ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com