काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
रातोपाटी
·
·
एक घण्टा अगाडि
काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भई सभापतिसहित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्