मलेसियामा समस्यामा परेका नेपालीलाई निःशुल्क कानुनी सेवा दिन दूतावासले माग्यो कानुन व्यवसायी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कानुनी समस्या तथा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनका लागि कानुन व्यवसायीसँग आशयपत्र आह्वान गरेको छ । मलेसियामा कार्यरत ठुलो संख्याका नेपाली श्रमिक, महिला, शोषणमा परेका पीडित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्