कांग्रेस अधिवेशन : मकवानपुरको कुन पालिकामा को भयो सभापति ?
रातोपाटी
·
·
५० मिनेट अगाडि
मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरका १० स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् । केही पालिकामा निर्वाचनबाट नयाँ नेतृत्व चयन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्