सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु

अनलाइनखबर · · एक घण्टा अगाडि

८ असोज, काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो । उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल र मृतकको थप

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com