एफएनसीसीआईको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल
अनलाइनखबर
·
·
४३ मिनेट अगाडि
७ असोज, काठमाडौं । अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक छन्। उनी लामो समयदेखि ने…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्