कांग्रेस वडा अधिवेशन : अरूलाई जिताउन दलित कोटा नै गायब
रातोपाटी
·
·
७ घण्टा अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको विराटनगर महानगरपालिका वडा नम्बर ३ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयनको विषय विवादित बनेको छ । पार्टी विधानले तोकेको दलित समुदाय तथा समावेशी प्रतिनिधित्वलाई लत्याउँदै शीर्ष नेतालाई जोगाउन खुलातर्फको संख्या बढाइएको भन्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्