सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

रातोपाटी · · एक घण्टा अगाडि

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी बसोबासी रहेको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन् ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com