पोखराको लेकसाइडमा विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
पोखरा। विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा मिनी सडक महोत्सव आयोजना हुने भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा यो कार्यक्रम आयोजना गर्न लागेको हो। पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिने रेवान पोखराका अध्यक्ष वसन्त गौतमले जानकारी दिए। प्रतिकूल
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्