परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका उपमहासचिव खरेबिच शान्ति स्थापनाबारे छलफल
रातोपाटी
·
·
एक घण्टा अगाडि
अमेरिका । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्