बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी
रातोपाटी
·
·
एक घण्टा अगाडि
कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-१ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी छ। प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका-८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले शुक्रबार दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्