हावाहुरी र वर्षाले उखु खेतीमा क्षति, तस्बिरहरू
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ । तराई र भित्री मधेसका धेरै जिल्लामा निरन्तरको हावाहुरी र वर्षाले उखु खेतीमा क्षति पुगेको छ । सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले हावाहुरीले ढलेको उखु देखाउँदै लगानीसमेत नउठ्ने चिन्ता व्यक्त गरे । उनले करिब
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्