नेपाली युवा तेक्वान्दो टोली चीनमा
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, काठमाडौं । नेपाली युवा तेक्वान्दो खेलाडीले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । २०२६ हाइनान सिङलोङ अन्तर्राष्ट्रिय युवा तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली टोली चीन पुगेको छ । वानिङ नगरपालिका सरकार र हाइनान तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चीनको हाइनान प्रान्तस्थित वानिङ सहरको सिङलोङ झोङआओ स्पोट्…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्