प्रधानमन्त्री बालेनको भारत भ्रमण : एजेन्डा तय गर्दै मन्त्रालय
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ, असोज ५ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जाने तय भएसँगै नेपाल र भारत दुवै पक्ष त्यसको तयारीमा जुटेका छन् । आगामी नोभेम्बरमा प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने निश्चित भएसँगै तयारी तीव्र पारिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्