मधेशमा सुरु भयो नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
‘हुंकार मधेश’को अवधारणा पत्रमा राजनीतिक प्रणाली, नेतृत्वको पुस्तान्तरण, सामाजिक न्याय, सांस्कृतिक संरक्षण, संघीयता, सुशासन, आर्थिक विकास, कृषि, चुरे संरक्षण तथा नेपाल–भारत सीमासम्बन्धी विषयसहित २१ वटा प्रमुख एजेन्डा समेटिएका छन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्