कांग्रेस अधिवेशन : विराटनगरमा कुटाकुट, इनरुवामा मतदान
रातोपाटी
·
·
एक घण्टा अगाडि
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सकिएको छ । कांग्रेस कोशी प्रदेश कार्यालयका सचिव नारायण कोइरालाका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा अहिले मतदान जारी छ । विराटनगरमा भने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्