म्याग्नेटिक ब्याक्टेरियाले आयु ४३ प्रतिशतभन्दा बढी बढाउने अध्ययनको निष्कर्ष
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, काठमाडौं । चिनियाँ एकेडेमी अफ साइन्सेसका प्रोफेसर अन शुको नेतृत्वमा रहेको अनुसन्धान टोलीले म्याग्नेटोट्याक्टिक ब्याक्टेरियाले क्यानोरहाब्डिटिस एलिगेन्स नामको किराको स्वस्थ आयु बढाउने पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरूले म्याग्नेटोस्पिरिलम म्याग्नेटिकम एएमबी-१ नामको ब्याक्टेरियाले फेरोप्टोसिस भनिने कोषको मृत्युलाई रोक्ने बताएका छन्। यो अध्ययन फ्री र्याडिकल बायोलोजी एन्ड मेडिसिनमा प्रकाशित भए…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्