पोखरामा नोमाड्स बेसक्याम्प सुरु
रातोपाटी
·
·
६ घण्टा अगाडि
पोखरा । पोखरामा प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म, पर्यटन तथा नयाँ पुस्ताको काम संस्कृतिलाई जोड्ने उद्देश्यले नोमाड्स बेसक्याम्प २०२६ आजदेखि सुरु भएको छ । सेप्टेम्बर २५ देखि २७ मा आयोजना हुने कार्यक्रममा डिजिटल नोमाड, उद्यमी, स्टार्टअप
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्