अविरल वर्षाको प्रभाव : कुन-कुन बाटो बन्द छन् ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्