सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

नेपालसँग पराजित भएपनि अफगानिस्तान क्वार्टरफाइनलमा

अनलाइनखबर · · एक घण्टा अगाडि

९ असोज, काठमाडौं । अफगानिस्तान २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा भएको खेलमा नेपालसँग ५ विकेटले पराजित भएपनि अफगानिस्तानले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अफगानिस्तान २ खेलबाट २ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ । एक खेलबाट २ अंक जोडेको नेपाल

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com