धौलीगङ्गा जलविद्युत्काे बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
रातोपाटी
·
·
३६ मिनेट अगाडि
बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म सिल्ट सफाइ (जलविद्युत् आयोजना, सिँचाइ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्