सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई ह्वाइट हाउसका नवनिर्मित संरचना अवलोकन गराए

अनलाइनखबर · · एक घण्टा अगाडि

ओभल अफिसमा ९० मिनेट लामो औपचारिक वार्ता सकिएपछि ट्रम्पले सीलाई ह्वाइट हाउसको 'साउथ लन'तर्फ लगेका थिए। त्यहाँ नवनिर्मित ग्रेनाइटको हेलिप्याडमा अमेरिकी राष्ट्रपतिको हेलिकप्टर 'मरीन वान' पहिले नै राखिएको थियो।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com