एसियाली खेलकुद : अफगानिस्तानविरुद्ध नेपालको जीत
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।जापानको इची–नागोयामा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ। नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त विजयी लक्ष्य नेपालले १७ दशमलव २ ओभरमा पाँच विकेट गुमाउदै पूरा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्