करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु
रातोपाटी
·
·
५५ मिनेट अगाडि
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ। पहिरो पन्छाएर सडक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्