वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
रातोपाटी
·
·
एक घण्टा अगाडि
चितवन । बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन् । सात पालिकामा रहेका ४९७ विद्यालय बन्द गरिएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्