मनसुनजन्य विपद् : अझै तर्सिरहन्छ टीकाभैरव
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। यतिबेला मौसम धुम्म छ। बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ। कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ। ललितपुरको गोदावरी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन्। आकाश उज्यालिने छाँटकाँट नहुँदा मन अँध्यारिन्छ। जब आकाशबाट ठूलो पानी पर्न थाल्छ, स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन थाल्छ। वर्षौंदेखि आस्थाको केन्द्र बनेको टीकाभैरव मन्दिर बाढीको भेलमा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्