भक्तपुर र मुलपानी जोड्ने पुल सँगैको जमिन भासिएपछि आवागमनमा रोक
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिको छ । पुलसँगैको ग्याविन जालीको भाग भासिएपछि सो पुलबाट आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्