सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

एसियन गेम्स क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

अनलाइनखबर · · एक घण्टा अगाडि

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको हो । अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com

यो समाचार अरूले पनि दिएका छन्