पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध
रातोपाटी
·
·
५१ मिनेट अगाडि
बुटवल । लगातारको वर्षाका कारण पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खस्दा केही समयदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बीच
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्