सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

टेबलटेनिस पुरुष डबल्समा रुबिन–संयोग दोस्रो चरणबाट बाहिरिए

अनलाइनखबर · · एक घण्टा अगाडि

९ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष डबल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली दोस्रो चरणबाट बाहिरिएका छन् । स्काइ हल टोयोटामा शुक्रबार भएको खेलमा नेपाली जोडी जापानका सोरा मात्सुसिमा र शुन्सुके टोगामीसँग ३–० को सोझो सेटमा पराजित भयो । जापानी जोडीले खेल ११–१, ११–१ र ११–५ ले आफ्नो पक्षमा पार्दै अर्को चरणमा

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com