हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव
रातोपाटी
·
·
एक घण्टा अगाडि
इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा मध्यस्थकर्तामार्फत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्