एमाले दैलेखका एक दर्जन नेता-कार्यकर्ता रास्वपा प्रवेश
रातोपाटी
·
·
४ घण्टा अगाडि
सुर्खेत । नेकपा एमाले दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमकाबिच जिल्ला कमिटीका सदस्यदेखि यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष भइसकेका युवा नेता रास्वपामा गएका हुन् । जसमा जिल्ला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्