कैलालीमा श्रीमतीको अर्कैसँग प्रेम हुँदा सुनारको हत्या, यमुनासहित ५ जना जेल चलान
रातोपाटी
·
·
२ घण्टा अगाडि
धनगढी । कैलालीको लम्कीचुहा दीपक सुनारको हत्या गरेको आरोपमा पक्राउ परेकी उनकी श्रीमती यमुना विक सुनारसहित पाँचै जना प्रतिवादीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। अदालतले यमुना विक सुनार, दुर्योधन सुवर्णकार, राम
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्