पहिरोले बीपी राजमार्ग अवरुद्ध
रातोपाटी
·
·
३४ मिनेट अगाडि
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्