एसियाड पुरुष क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदअन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा आज अफगानिस्तानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । नेपाल रहेको समूह ‘ए’मा अफगानिस्तान
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्