नेसन्स लिग आजदेखि सुरु : जर्मनी र नेदरल्यान्ड्स तथा पोर्चुगल र वेल्स भिड्दै
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । यूइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजनअन्तर्गत समूह चरणका खेलहरू आजदेखि सुरु भएका छन् । समूह चरणको पहिलो चरणअन्तर्गत आज राति साढे १२ बजे विभिन्न समूहका कुल आठ खेलहरू सञ्चालन हुँदैछन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूलाई विस्थापित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्