कुटीको जग्गाबाट उठिबास गराउन खोजिएको भन्दै जनकपुरधाममा बसोबासीहरूले प्रदर्शन गर्ने
रातोपाटी
·
·
८ घण्टा अगाडि
काठमाडौँ । जनकपुरधामस्थित गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूले आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गर्ने भएका छन् । ‘गुठी कुटी घर जग्गा व्यवस्थापन महासङ्घर्ष समिति’ को आयोजनामा शुक्रबार जनकपुरधाममा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्