भारतबाट २ लाख ७७ हजार नेपाली रुपैयाँसहित दुई महिला पक्राउ
रातोपाटी
·
·
५३ मिनेट अगाडि
विराटनगर । नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्रोत नखुलेको २ लाख ७७ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ। एसएसबीको ५६औँ वाहिनी मातहत रहेको बोर्डर इन्टर्याक्सन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्