राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस
रातोपाटी
·
·
५१ मिनेट अगाडि
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। संवैधानिक प्रावधानअनुसार प्रत्येक वर्ष संवैधानिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्