सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

१०४ ग्राम सुनसहित त्रिभुवन विमानस्थलमा दुई जना पक्राउ

नेपाल न्युज · · ४७ मिनेट अगाडि

काठमाडौं। प्रहरीले त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–३ का ३१ वर्षीय अनिल राय र बारा पचरौता नगरपालिका–१ का ३३ वर्षीय अनिश अन्सारी रहेका छन्। कतारको दोहाबाट कतार एयरलाइन्सको जहाजमा आएका यात्रुहरुबाट सुन संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई बुधबार अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय…

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com

यो समाचार अरूले पनि दिएका छन्